Depository of News

सरकारको परिपत्र– सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल्ने

newsdepo.com · world

मन्त्रालयले आज एक परिपत्र जारी गर्दै निजामति सेवा नियमावली अनुसार, सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ ।

Read full article →