Depository of News

युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी, कच्चा तेलको आपूर्ति जारी

newsdepo.com · world

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दाबी गरेका छन् । उनले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गरेका छन् । ‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उनले अमेरिका इरानसँग वार्ताका लागि खुला […]

Read full article →