धितोपत्र बोर्डद्वारा बाढीपीडितका लागि उद्धार कोषमा ४ करोड सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा भएको जनधनको क्षतिप्रति सहयोग पुर्याउन नेपाल धितोपत्र बोर्डले सहयोग गरेको छ । धितोपत्र बोर्डले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग गरेको हो । भोटेकोशी नदीमा अकस्मात आएको भीषण बाढीका कारण नदी आसपासका विभिन्न क्षेत्रमा […]
