कार्ययोजनाले सेयर बजारमा बढायो उत्साह, कारोबार २ महिनाकै उच्च
३० भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक (१.८७ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको आजको अंक भदाै १ यताकै उच्च हो । अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत […]
