संसद्मा रास्वपा सांसदहरूको उपस्थिति दयालाग्दो देखियो : सांसद दुलाल
३० भदौ, काठमाडौं । नेकपा सांसद युवराज दुलाल ‘शरद’ ले प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको उपस्थितिबारे प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा देश विकास गर्ने संकल्प बोकेर आएको सांसदहरूको उपस्थितिले दयालाग्दो अवस्था रहेको जिकिर गरे । ‘ताजा जनादेशबाट नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने संकल्प बोकेर आएको संसद्का माननीयहरूको उपस्थिति देख्दा टिठ लाग्छ,’ सांसद […]
