सरकारको पुनरुत्थान घोषणापछि नेप्सेमा उछाल, सवा ८ अर्बको कारोबार
काठमाडौं । सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना ल्याएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६ सय ३३.६२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ […]
