घरजग्गा कारोबार दोब्बर बढ्यो, काठमाडौं महानगरमा सबैभन्दा उच्च
३० भदौ, काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब दोब्बर बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । गत आवको चौथो त्रैमासमा […]
