Depository of News

मकवानपुरका ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण

newsdepo.com · world

३० भदौ, काठमाडौं । मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचिन सांसद प्रशान्त उप्रेतीले यो विषय प्रतिनिधिसभामा उठाएा हुन् । ‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भनेर फोन गर्दा हरेक पटक भन्नुपर्ने अवस्था थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदी […]

Read full article →