Depository of News

रास्वपा सांसदले संसद्‌मा सुनाए महंगिएका खाद्य पदार्थहरूको भाउ

newsdepo.com · world

३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले ग्यासको अभाव र लाइनको अलावा नागरिकहरू महंगीको मारमा परेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महंगिएका खाद्य पदार्थहरूको भाउ नै सुनाए । उनका अनुसा पछिल्लो एक महिनामा २५ केजी जिरा मसिनो चामलको मूल्य २२ सयबाट २६ सय पुगेको छ । लंग ग्रेन २० […]

Read full article →