दयाहाङ र मिरुना अभिनित ‘रातो घेरा’ को छायांकन सकियो
काठमाडौं । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म ‘रातो घेरा ः द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । यसको इन्ड-क्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो । अनिल बुढामगरको निर्देशनमा तयार भएको फिल्म सत्य घटनामा आधारित रहेको जनाइएको छ । सामाजिक तथा भावनात्मक विषयवस्तुलाई […]
