Depository of News

धनकुटामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते

newsdepo.com · world

३० भदौ, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ सेल्फीडाँडामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा विद्युतीय गाडी चालक तेह्रथुमको फेदाप […]

Read full article →