Depository of News

काठमाडौंमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

newsdepo.com · world

३० भदौ, काठमाडौं । काठमाडौंमा बस र स्कुटर एकआपसमा ठोक्किादा स्कुटर चालकको मृत्यु भएको छ । यो दुर्घटना मंगलबार काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक भएको हो । बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए […]

Read full article →