Depository of News

नेकपाको प्रश्न– बाढीमा ज्यान गुमाएकाको डीएनए रिपोर्ट कहिले ?

newsdepo.com · world

३० भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उनले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी […]

Read full article →