Depository of News

कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै सांसदले संसद्‌मै सुनाइन् संवादको अडियो

newsdepo.com · world

३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै संसद्मै संवादको सुनाएकी छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सुरुमा १५० दिनदेखि दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खै !’ भनेर अनशन गरेको स्मरण गरिन् । जातका आधारमा गरिने छुवाछुत र विभेदविरुद्ध दलत समुदायका केही अगुवाहरू पीडा बचाउन नसकेर […]

Read full article →