Depository of News

घरजग्गा कारोबारमा उछाल, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । नेपालमा घरजग्गा कारोबार पुनः तीव्र रूपमा बढ्न थालेको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गाको कुल कारोबारको संख्या ४.७४ प्रतिशतले बढेको छ भने कारोबारको कुल मूल्य ७ सय २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको घरजग्गा कारोबारसम्बन्धी तथ्यांकअनुसार अघिल्लो […]

Read full article →