सल्यानमा शृङ्खलाबद्ध दुर्घटना भएको भन्दै सरकारको ध्यानाकर्षण
३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा शृङ्खलाबद्ध रुपमा दुर्घटनाहरू भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रसुवा बाढीपछिको विपद्को पीडा बाँकी नै रहेका बेला सल्यानमा सृङखलाबद्ध रुपमा दुर्घटनाहरू भएको बताएका हुन् । उनका अनुसार जीप दुर्घटना, मोटरसाइकल दुर्घटना भएको छ र मानिसहरूको ज्यान गएको छ […]
