Depository of News

बाढी प्रभावित विदुर नगरपालिकाभित्र चार पक्की पुल र दुई बेलिब्रिज निर्माणको प्रस्ताव

newsdepo.com · world

३० भदौ, काठमाडौं । बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका भित्र ४ पक्की पुल र दुई बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको […]

Read full article →