एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग, नयाँ कम्पनीको सेयर निष्कासनमा पनि असर
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन् । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा जोखिमबारे सार्वजनिक रूपमा आएको यस्तो धारणा तीव्र व्यावसायीकरण र ठूलो लगानीको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि अनपेक्षित बनेको छ । सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत १५२.०९ […]
