Depository of News

आइफोनको पोर्ट्रेट मोड बनाउनेहरूकै कम्पनी ओपन एआईको स्वामित्वमा

newsdepo.com · world

३० भदौ, काठमाडौं। ओपनएआईले स्मार्टफोन क्यामेरा प्रविधि बनाउने स्टार्टअप ग्लास इमेजिङलाई ३० करोड डलरभन्दा बढीमा किनेको छ। यसले च्याटजीपीटी बनाउने कम्पनीलाई उपभोक्ताका लागि हार्डवेयर बनाउने योजना अघि बढाउन पूर्व एप्पल इन्जिनियरहरूको क्यामेरा प्रविधिमा पहुँच दिएको छ। ग्लास इमेजिङ २०१९ मा स्थापना भएको थियो र यो क्यालिफोर्नियाको लस अल्टोसमा छ। यसका संस्थापक जिव अटार र टम […]

Read full article →