Depository of News

संसद्‌मा उठेका विषय सम्बोधन भए नभएको ट्र्याक गर्ने सिस्टम अपरिहार्य : सांसद पन्त

newsdepo.com · world

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद (हरि) पन्त संसद्‌मा उठेका विषय सम्बोधन भए वा नभएकोबारे ट्र्याक गर्ने सिस्टम अपरिहार्य रहेको बताउँछन् । संसद्‌मा विषय उठ्ने र कहाँ पुग्यो कसैलाई थाहा नहुने अवस्थाले निरन्तरता पाए नयाँपन दिन नसकिने र संसद्को औचित्वमाथि समेत प्रश्न उठ्नसक्ने उनको आग्रह छ । प्रतिनिधिसभाले डिजिटल संसद्को अवधारणा अघि […]

Read full article →