फिनटेक प्रणालीको विकासका लागि राष्ट्र बैंकको ५ वर्षे राणनीति
३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि ५ वर्षे रणनीति ल्याएको छ । केन्द्रीय बैंकले फिनटेक पुर्वाधारको विकास, प्रभावकारी नियमन तथा फिनटेक प्रणालीको विकास गर्ने लक्ष्य सहित रणनीति ल्याएको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले नेपालमा भरपर्दो, नविन र समावेशी डिजिटल वित्तीय वातावरण निर्माण गर्ने योजना सहित […]
