Depository of News

एटीएममा एकसय दरका नोटपनि राख्न राष्ट्र बैंकको निर्देशन, दशैंअघि नै राख्न कति सम्भव छ ?

newsdepo.com · world

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक सय रुपैयाँ दरका नोटहरु एटीएममा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र लेख्दै उक्त निर्देशन दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेले जानकारी दिए । […]

Read full article →