दशैंमा आउन लागेको फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक
काठमाडौँ । ‘चर्किएको यो घरले फेरि सोध्यो.., यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ??’ स्लोगनसहित फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक भएको छ । हरितालिका तीजको अवसरमा निर्माताले पोस्टर ल्याएका हुन् । सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको […]
