चाडपर्वकै सम्मुखमा लामो रुटका बस २० दिनदेखि ठप्प, किस्ता तिर्न व्यवसायी चिन्तित
काठमाडौं । नेपालीहरुका प्रमुख चाडपर्वका रुपमा रहेका दसैं, तिहार तथा छठजस्ता पर्वहरु सम्मुख आइपुगेका छन् । चाडपर्व नजिकिँदै गर्दा यात्रु तथा मालसामान ओसारपसार उल्लेख्य बढ्छ । अझ दशैं सुरु हुनु करिब ३ देखि ४ महिनाअघि नै चीनतर्फबाट लत्ताकपडा, विद्युतीय सामग्रीलगायतका वस्तुहरुको ढुवानी अत्याधिक हुन्छ । बर्षभर न्यून संख्यामा यात्रु ओसारपसार गरिरहने लामो रुटका बसहरु पनि […]
