Depository of News

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

newsdepo.com · world

डेंगु संक्रमण भएपछि धेरैजसो मानिसमा उचित हेरचाह र उपचारपछि निको हुन्छ । तर गर्भावस्थामा डेंगु संक्रमण भएमा भने विशेष सावधानी अपनाउनुपर्छ । गर्भावस्थामा आमासँगै शिशुको स्वास्थ्यलाई समेत ध्यान दिनुपर्ने भएकाले डेंगु भएका गर्भवती महिलालाई चिकित्सकीय निगरानी आवश्यक पर्न सक्छ । त्यसैले गर्भवती महिलालाई ज्वरो आएमा त्यसलाई सामान्य मौसमी भाइरल ज्वरो भनेर मात्र बेवास्ता गर्नु हुँदैन […]

Read full article →