कैलालीमा ट्रककाे ठक्करबाट बालककाे मृत्यु
३० भदौ, धनगढी । कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा […]
