लन्डनमा भूतपूर्व गोर्खा प्रतिनिधिसँग बेलायती भेट्रानमन्त्रीको साढे २ घण्टा छलफल
३० भदौ, लन्डन । बेलायत, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच सोमबार लन्डनमा अनौपचारिक छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा बेलायती रक्षा मन्त्रालयको भेट्रान्स एण्ड पिपुल मामिला हेर्ने मन्त्री काल्भिन बेली र जी टेन आवद्ध १० जना गोर्खा प्रतिनिधिबीच अनौपचारिक भेटघाट एवं छलफल भएको हो । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको पहलमा […]
