चाङ्गान नेभो क्यू०५ चितवनमा सार्वजनिक, अधिकृत डिलरमा राजहंस अटोमोबाइल
काठमाडौं । चाङ्गान नेभो क्यू०५ चितवनमा सार्वजनिक गरिएको छ । एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिअन्तर्गत चितवन क्षेत्रका निम्ति अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रालिले नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक गरेको हो । कम्पनीले नेभो क्यू०५ को अल्ट्रा भेरियन्टलाई विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँमा बजारमा ल्याइएको जनाएको छ । ग्राहकले भदौ २९ देखि ३१ […]
