Depository of News

रिलायन्स स्पिनिङ्ग मिल्सको नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले […]

Read full article →