Depository of News

हिमाली सुनामीको भुमरीमा जलवायु न्याय

newsdepo.com · world

हिमालयको काखमा निदाइरहेका हामीलाई हिमाली सुनामीले एकाएक ‘न निद्रा, न भोक’ को कठिन अवस्थामा पुर्‍याएको छ। यसले हिमनदी कोरिडोरको जीवनशैलीमाथि मात्र प्रश्न उठेको छैन; हिमाल, पानी र जीवनको पारिस्थितिक प्रणालीको अन्योन्याश्रित शृङ्खलामै एकोहोरो शङ्ख बजाएको छ।

Read full article →