Depository of News

गोलबजारमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

newsdepo.com · world

३० भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ८ बजे दुर्गापुरस्थित लक्ष्मी मन्दिर नजिकै बाटो काट्ने क्रममा स्थानीय रामदयाल यादवका छोरा आयनस यादवलाई गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका बालकलाई उपचारका […]

Read full article →