अबु ओसामासमेत हमासका पाँच सदस्य मारिएको इजराइली सेनाको दाबी
३० भदौ, काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा चलाइएको अभियानका क्रममा हमासका पाँच सदस्य मारेको दाबी गरेको छ । गाजा क्षेत्रमा हमासविरुद्ध जारी सैन्य अभियानका क्रममा सोमबार कमाण्डरसहित पाँच सदस्य मारेको दाबी सेनाले गरेका हो । ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटले पछिल्लो समय गाजामा ‘आतंकवाद विरोधी कारबाही’ […]
