Depository of News

‘सरकारको २१ बुँदे पुनरुत्थान प्याकेज’ पूँजी बजारका लागि कोसेढुङ्गा बन्ला ? यस्तो छ लगानीकर्ताको भनाई

newsdepo.com · world

काठमाडौं । सोमबार सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ । योसँगै सेयर बजारका लगानीकर्तासँगै सरोकारवाला निकायहरु उत्साहित बनेका छन् । विगत लामो समयदेखि शिथिल बनेको पूँजी बजारलाई माथि उठ्न सरकारले ल्याएको प्याकेजले सहयोग पुग्ने अपेक्षा सरोकारवालाहरुको रहेको छ । अर्थ मन्त्रालयले सोमबार […]

Read full article →