सुनचाँदीको भाउ घट्यो
३० भदौ, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ यस दिन प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै […]
