Depository of News

अमेरिकासँगको व्यापार युद्ध तीव्र, क्यानडाको मुद्रास्फीति तीन प्रतिशतमा स्थिर

newsdepo.com · world

क्यानडा । क्यानडामा अगस्ट महिनामा वार्षिक मुद्रास्फीति तीन प्रतिशतमा स्थिर रहेको सोमबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । देशको अर्थतन्त्र संयुक्त राज्यअमेरिकासँग गहिरिँदै गएको व्यापार युद्धको प्रभावको तयारीमा छ । प्रधानमन्त्री मार्क कार्नीले अगस्ट २१ मा संयुक्त राज्यअमेरिकासँग व्यापार वार्ता तोडेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क लगाएको घोषणा गरेका थिए । त्यपछि दुवै […]

Read full article →