Depository of News

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

newsdepo.com · world

३० भदौ, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डा. राम लामाले जानकारी दिए । शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयलाई डिजिटल प्रणालीमार्फत […]

Read full article →