Depository of News

प्रधानमन्त्री बालेनलाई मौलापुरकी मेयरको ५ बुँदे अपिल

newsdepo.com · world

३० भदौ, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बिभिन्न पाँच बुँदामा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर सार्वजनिक अपिल गर्दै जारी गर्दै उनले मौलापुर नगरपालिका पुरै अस्तव्यस्त रहेको बताएकी छन् । संघीय सरकारका नगरपालिका पूर्णरुपमा ठप्प भएको भनेर उनले ध्यनाकर्षण गरेकी हुन् । ‘मेरो पहिलो कार्यकालको प्रथम आ.व. २०७४/०७५ देखि […]

Read full article →