Depository of News

ठेक्का लागेपछि २ जना बगिसके, बनेन तासुगाडमा पुल ?

newsdepo.com · world

३० भदौ, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कजवे बगेको एक महिना पूरा भएको छ। साउन २९ गते आएको बाढीले कजवे र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत जोखिमपूर्ण बनेको छ। सुरक्षित वारपारको व्यवस्था नहुँदा यात्रुहरू जोखिम मोलेर खोला तर्न बाध्य छन्। कजवे बगेको एक महिनामै तासुगाड […]

Read full article →