Depository of News

ब्रिक्स : अ नोट अफ डिसेन्ट

newsdepo.com · world

ब्रिक्सले ‘ग्लोबल साउथ’, ‘सोलिडारिटी’ र नयाँ विश्व व्यवस्थाको नयाँ न्यारेटिभ निर्माण गर्न खोजिरहेको छ। तर ग्लोबल साउथको नेतृत्व र एकताको कुरा गर्ने देशहरूले आफ्नै छिमेकमा भएको गम्भीर मानवीय र जलवायु सङ्कटलाई समेत कूटनीतिक एजेन्डामा ठाउँ दिन सक्दैनन् भने त्यसलाई कस्तो सोलिडारिटी भन्ने ?

Read full article →