Depository of News

बसले ठक्कर दिंदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

newsdepo.com · world

३० भदौ, विराटनगर । मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई […]

Read full article →