Depository of News

दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा, पाए महासचिवको जिम्मेवारी

newsdepo.com · world

३० भदौ, काठमाडौं । ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापक एवं युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् । उनेपामा प्रवेश गरेका अर्याललाई उनेपामा प्रवेश गरेसँगै उनलाई महासचिवको जिम्मेवारी दिइएको सचिव नरबहादुर कार्कीले जानकारी दिए । अर्यालको नियुक्तिसँगै उनेपामा अब दुई महासचिव रहने भएका छन् । उनेपाका अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई […]

Read full article →