संखुवासभामा १६६ मिलिमिटर वर्षा, भक्तपुरमा पनि धेरै भारी वर्षा मापन
संखुवासभाको 'टाशी गाउँ स्नो' स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ ।