Depository of News

वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ

newsdepo.com · world

२९ भदौ, काठमाडौं । विशेष अदालतले वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिएको हो । झूट्ठा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अर्कैकी छोरीलाई […]

Read full article →