ढिलै भए पनि ह्याप्पी बर्थडे रविजी
रवि लामिछानेजी, तपाईंको हातमा असाधारण बहुमत पाएको पार्टीको नेतृत्व छ । तर श्रीनिवासहरूले रास्वपाको हवाला दिएर रास्वपाकै सांसदहरू हप्काउँदा पनि किन तपाईं हराए हराएजस्तो, डराए डराए जस्तो अवस्थामा हुनुहुन्छ ?