कांग्रेसका दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ । कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण […]
