जेनजी शहीद परिवार र घाइतेलाई सरकारको सहुलियत : व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा, यी क्षेत्रमा पाइनेछ ऋण
काठमाडौं । सरकारले जेनेजी आन्दोलनबाट प्रभावित शहीद परिवार र घाइतेलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जाको बाटो खुला गरेको छ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै आन्दोलनका शहीद परिवार तथा घाइतेले विभिन्न उद्योग तथा व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा लिन सक्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अर्थ […]
