Depository of News

बाढीप्रभावित नेपाललाई भारतको सहयोग : दैनिक ६५४ मेगावाटसम्म बिजुली दिन स्वीकृति

newsdepo.com · world

काठमाडौं । बाढीका कारण नेपालको जलविद्युत् उत्पादनमा क्षति पुगेपछि भारतले नेपाललाई आगामी डिसेम्बरसम्म दैनिक १८ घण्टासम्म थप विद्युत् उपलब्ध गराउने भएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो । स्वीकृतिअनुसार भारतले दैनिक मध्यरातदेखि साँझ ६ बजेसम्म नेपाललाई विद्युत् उपलब्ध गराउनेछ । […]

Read full article →