बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका
२९ भदौ, नुवाकोट पीडाको प्रकृति फरक थियो, तर चोट एउटै। कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोही यही भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा घरबार र आफन्त गुमाएका। तर बालबालिकाका लागि यी पीडाबीच पनि खेल्नु, रमाउनु र मनोरञ्जन गर्नु बालअधिकारको अनिवार्य हिस्सा हो। यही कुरालाई मनन गर्दै गोल्यान ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्यान […]
