Depository of News

युवाहरूलाई फेलोसिप दिँदै ललितकला प्रज्ञाप्रतिष्ठान

newsdepo.com · world

२९ भदौ, काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘नाफा स्टुडियो फेलोसिप २०८३’ का लागि खुला आवेदन आह्वान गरेको छ । प्रतिष्ठानले १८ देखि ३० वर्ष उमेर समूहका नेपाली युवा कलाकारहरूलाई लक्षित गर्दै दुई चरणमा सञ्चालन हुने उक्त फेलोसिप कार्यक्रमको घोषणा गरेको हो । युवा कलाकारहरूको सिर्जनात्मक क्षमता र व्यावसायिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले फेलोसिप कार्यक्रम ल्याइएको […]

Read full article →