Depository of News

पार्टी विवाद कुनै पदको विषय होइन, संस्थापनको निर्णय उचित मान्दैनौं : शशांक कोइराला

newsdepo.com · world

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टी संस्थापन पक्षले अदालतको निर्णय प्रतीक्षा नगरी एकलौटी रुपमा अघि बढाइएका निर्णयहरूलाई कुनै हालतमा उचित मान्न नसकिने बताएका छन् । सोमबार आयोजित इतर पक्षको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । घोषणा भएको १५ औं महाधिवेशनको कार्यतालिका स्थगित गरेर वर्ता […]

Read full article →